21 Kattha Land for Sale at Tikuligadh Tilottama Rupandehi
Tilottama-14 Tikuligadh, Rupandehi मा 21 कठ्ठा खेत बिक्रीमा। 10 कठ्ठा मात्र पनि खरिद गर्न मिल्ने। Bhairahawa International Airport बाट 4–5 km दूरी। उद्योग, फार्म, प्लटिङ, खेती तथा घर निर्माणका लागि उपयुक्त। पोखरा क्षेत्रको घर वा घडेरीसँग साटफेर पनि सम्भव।
मूल्य – १२ लाख पर कट्ठा
📐 जग्गाको विवरण
✅ कुल क्षेत्रफल: २१ कठ्ठा
✅ १० कठ्ठा मात्र पनि खरिद गर्न सकिने
✅ एउटै समथर (Single Field) जग्गा
✅ बाटो, पानी र बिजुलीको सुविधा उपलब्ध
✅ घर निर्माणका लागि उपयुक्त
✨ विशेषताहरू
✈️ भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४–५ कि.मि. मात्र
🏭 उद्योग, कलकारखाना, गोदाम, फार्म, प्लटिङ वा व्यावसायिक खेतीका लागि उपयुक्त
🏡 आवासीय घर निर्माण गरेर बस्न पनि उत्कृष्ट स्थान
🌿 शान्त र विकसित बस्ती क्षेत्र
👨👩👧 स्याङ्जा, बागलुङ, पाल्पा र गुल्मीका धेरै परिवार बसोबास गरेको क्षेत्र
🔄 साटफेर
पोखरा क्षेत्रमा रहेको घर वा घडेरीसँग साटफेर (Exchange) गर्न पनि सकिने।
📞 सम्पर्क
थप जानकारी, मूल्य तथा साइट भिजिटका लागि Inbox मा सम्पर्क गर्नुहोस्।
WhatsApp: +971 507105542
📍 Visit Land Site
Tikuligadh Tilottama Rupandehi



Leave a Comment