Loading...

Loading...

widgets Categories
tune Add Filter

Showing 17 results

Buddha Manandhar
Buddha Manandhar
4 months ago
563
के तपाईं International Transaction गर्दै हुनुहुन्छ ?? कुनैपनि कम्पनीहरु सङ्ग सिधै Product & Software खरिद गर्दै हुनुहुन्छ या Facebook, Youtube Boosting का लागि Paypal Dollar आवस्यक छ ?? ( नोट : विभिन्न स्थानहरुमा विभिन्न व्यक्तिहरु वाट Online Transaction गर्दा ढाट छल (Scam) भैरहेको हुदा हामीभने Handcash कारोवार गर्छौ) सम्पर्क स्थान : राजमार्ग चौराहा, बुटवल नाम : बुद्ध नारायण मानन्धर सम्पर्क नम्बर : 9867415452
Butwal, Rupandehi रु 130
Comment
Share
Save
Success Business
Success Business
5 months ago
1329
घर, जग्गा, पसल, सवारी-साधन बिकी गर्न तथा भाडामा लगाउने नया तरीका !!! विज्ञापनको लागी सम्पर्क: 071-437526 / 9847582134 एजेन्सी सेवा: 9867415452 अथवा हामीलाई Message गर्नुहोस। अफीस : राजमार्ग चौराहा, बुटवल (Taxi Parking नजिकै)
Butwal, Rupandehi रु 6,000
Comment
Share
Save
Success Business
Success Business
7 months ago
32852
दशैँ तिहार विशेष छुट: विज्ञापन शुल्कमा 20% छुट: विशेष गरि दशैँ तिहार लाई केन्द्रित गरि बर्षेनी चाडपर्व अफर दिदै आइरहेकाछौ। बिक्रीमा रहेका घर, जग्गा, व्यवसाय, सवारीसाधन तथा कुनैपनि सामाग्री बिक्रि गर्नु तथा भाडामा लगाउनु पर्ने सुचना धेरै भन्दा धेरै ग्राहक वर्ग हरुमा पुर्याई छिटो र सरल ढंग बात कारोबार गर्न सक्नुहुन्छ। तथा वेवसाइटमा फ्री-विज्ञापन (Free-Listing) सेवा पनि उपलव्ध रहेको छ। तेसैले तपाइँ पनि सक्सेस बिजनेस डट कम वेवसाइट मा गई User Account Create गरि (Free-Listing) सेवा लिन सक्नुहुन्छ। विज्ञापनका लागि सम्पर्क : 071-437526, 9847582134 Short Link : bit.ly/festival2080
Butwal, Rupandehi रु 6,000
Comment
Share
Save
Buddha Manandhar
Buddha Manandhar
7 months ago
576
Butwal, Rupandehi Negotiable
Comment
Share
Save
Success Business
Success Business
8 months ago
1038
एउटा दुईवटा हैन सयौं बाट छान्नुहोस आफ्नो रोजाइको घर घडेरी तथा सवारीसाधन हरु !!! किन्न, बेच्न तथा भाडामा लगाउन फ्री विज्ञापनका लागि सक्सेस बिजनेस डट कम मा आजै आफ्नो प्रोफाईल रजिस्ट्रार गर्नुहोस। वेबसाईट -> successbusiness.com
Butwal, Rupandehi Negotiable
Comment
Share
Save
Success Business
Success Business
8 months ago
893
for buy, sell, exchange, or renting purpose
Butwal, Rupandehi Negotiable
Comment
Share
Save
Success Business
Success Business
9 months ago
1365
Adowk (adowk.com) is an name. but it's currently being bigger parts of success business. we have choose 'short' name for the classifyed and agency service department so, what could like you to this name, comment please.
N/A Negotiable
Comment
Share
Save
Sharad Bhandari ;p
Sharad Bhandari ;p
9 months ago
1626
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्दा भएको भ्रष्टाचार मुद्दामा उन्मुक्ति पाएका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि संगठित अपराधमा अनुसन्धान गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतको आइतबारको आदेशसँगै नेपाल र भट्टराईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत संगठित अपराध र कीर्ते दफा लगाएर अनुसन्धान हुने भएको हो । सर्वोच्च अदालतले निर्णय गर्नेहरूमाथि अनुसन्धान गर्न भनेको हो । अहिलेसम्म अनुसन्धान तल्लो तहमा मात्रै सीमिति भएकोमा पनि सर्वोच्चले असन्तुष्टि व्यक्त गरेको छ । त्यसरी अनुसन्धानका क्रममा निर्णयकर्तालाई छोड्ने र कार्यान्वयन गर्ने तथा अह्राएको मान्नुपर्ने पदमा रहेकालाई मात्रै तान्दा न्याय र राज्यप्रणालीबाट जनताको भरोसा टुट्ने अदालतको आदेश छ । 'जो जसको निर्णय एवम् निर्णय प्रकृयाले नेपाल सरकारको जग्गा व्यक्तिका नाममा गएको छ त्यस्ता निर्णयाधिकारी, पदाधिकारी अनुसन्धानको दायरामा नभई अह्राएको काम गर्ने स्तरका कर्मचारी एवम् सम्पत्ति लगानी गरी जग्गा खरीद गर्नेहरू समेततर्फ अनुसन्धान बढी केन्द्रित भएको अवस्था देखिँदा समग्र न्याय प्रणालीप्रतिको आम विश्वासको जोखिमतालाई मध्यनजर गर्दै,' सर्वोच्चले भनेको छ,'ललिता निवासको जग्गा व्यक्ति विशेषका नाममा नामसारी दाखिल खारेज दर्ता वा मोही कायम हुने गरी मिति २०६६/१२/२९ र मिति २०६७/१/३१, मिति २०६७/४/२८ तथा मिति २०६९/६/१८ को नेपाल सरकार मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रूपमा संलग्न हुनेहरू, मन्त्रालयस्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेश गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहको पदाधिकारी वा अधिकारीको पदसोपान (अनुसन्धानकर्ताको सवाल बमोजिमको "पिरामिड" को माथिल्लो तह) बाटसमेत गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अबिलम्ब सम्पन्न गर्नू/गराउनू ।' सरकारी जग्गा व्यक्तिका नाममा गर्ने प्रक्रियामा संलग्न कर्मचारीमाथि अनुसन्धान जायज रहेको सर्वोच्चको आदेशमा उल्लेख छ । उनीहरूले आफ्नो पदीय जिम्मेवारी अनुसार सो कार्यमा संलग्न रहेको देखिन आएको भनिएको छ । 'मूलतः मिसिल संलग्न कागजात यस अदालतमा पटक पटक सोही जग्गाको सम्बन्धमा परेको रिट निवेदनहरूसमेत हेर्दा उक्त संगठित अपराधको अनुसन्धान अधिकारिक रुपमा निर्णयक कानूनी हैसियत नभएका टिप्पणी उठाउने कानूनी प्रकृया उठान गर्ने, त्रुटि सच्याउन कारवाही प्रकृया अवलम्बन गर्ने, जग्गाको नाप नक्सा गर्ने, साक्षी रोहबरमा बस्ने बसाउने, जग्गा खरिद बिक्री गर्ने गराउने जस्तो कार्यमा संलग्न तत्कालिन खरिदार, नायल सुब्बा, सर्वेक्षक, शाखा अधिकृत, जग्गा खरीदकर्ता आदितर्फ बढी अनुसन्धान केन्द्रित रहेको देखिन आउँछ,' सर्वोच्चको आदेशमा भनिएको छ, 'आरोपित विषयमा त्यस्ता व्यक्ति/कर्मचारीहरुको सकृय सम्बन्ध तथा सम्पर्क देखिन आएको स्थितिमा अनुसन्धान पनि केन्द्रित हुने हुन्छ ।'
Budhanilakantha, Kathmandu रु 10
Comment
Share
Save
Parkash Bhandari
Parkash Bhandari
9 months ago
1036
3 kattha 5 dhur jagga bikri ma 1500000 per kattha
Devdaha, Rupandehi रु 45,00,000
Comment
Share
Save
Loading...