Highway Touch Land for Sale in Sainamaina Sarauli
Highway-touch residential and commercial plots for sale in Sarauli, Sainamaina, Rupandehi. Located between Ranibagiya and Murgiya with 20, 22, and 24 haat frontage options. Contact: 9857043366, 9857012053.
Highway Touch Plots for Sale in Sarauli, Sainamaina – Rupandehi
Sarauli स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्ग (Highway) सँगै जोडिएको आकर्षक घडेरी बिक्रीमा रहेको छ। यो प्लट रानिबगिया र मुर्गियाको बीचमा रहेको हुँदा आवासीय तथा व्यावसायिक दुवै प्रयोजनका लागि उत्कृष्ट विकल्प हो।
बुटवल आसपास पूर्ण रुपमा फर्निचर सेट रहेको कन्सल्टेन्सी, मेनपावर, इन्स्टिच्युट, ट्राभल्स आदिको लागि उपयुक्त Decorated Office खोजीमा हुनुहुन्छ ? थप विवरण यहाँ हेर्नुहोस। Decorated office for sale in Butwal
मुख्य विशेषताहरू:
- ✅ Highway Touch Location
- ✅ रानिबगिया र मुर्गियाको बीचमा
- ✅ 40 हात पछाड गहिराइ
- ✅ 20, 22 वा 24 हात मोडा आवश्यकता अनुसार उपलब्ध
- ✅ Residential तथा Commercial दुवै प्रयोजनका लागि उपयुक्त
- ✅ भविष्यमा उच्च मूल्यवृद्धि हुने सम्भावना भएको क्षेत्र
यदि तपाईं सुरक्षित लगानी वा घर निर्माणका लागि उपयुक्त घडेरी खोज्दै हुनुहुन्छ भने, यो अवसर नछुटाउनुहोस्।
📞 सम्पर्क:



1 Comment