Prime 2 bigha land for sale in Sainamaina Municipality-6, 3km north of Mahendra Highway (Asian Highway). Ideal for plotting, business, and industrial use with wide road access, water facility, and high return investment potential.
सैनामैना नगरपालिका स्थित प्लटिङ तथा व्यावसायिक प्रयोजनका लागि उपयुक्त जग्गा बिक्रीमा।
प्लटिङ / व्यवसाय / उद्योग सञ्चालनका लागि अत्यन्त उपयुक्त अवसर !
कुल क्षेत्रफल: करिब २ बिघा।
📍 जग्गा रहेको स्थानको विवरण
महेंद्र राजमार्ग / एसियन हाइवे देखि उत्तर साइड सैनामैना नगरपालिका–६ नम्बर वडा कार्यालय, रामपुर चोक देखि करिब ३ कि.मी. उत्तर कुटी भन्ने स्थानमा रहेको छ। जुन सैनामैना रिङ्गरोड भित्र पर्दछ।
नजिकै च्याउ तथा कृषि फर्म रहेको छ।
जग्गाको विशेषताहरु :
🧱 प्लटिङ र व्यावसायिक प्रयोजन दुबैका लागि उपयुक्त
🚧 महेंद्र राजमार्गदेखि उत्तरतर्फ रहेको हुँदा सुरक्षित लोकेशन
🚆 भविष्यमा पूर्व–पश्चिम रेलमार्ग विकास हुँदा हाइवेको दक्षिण तर्फबाट जाने हुदा
उक्त जग्गालाई कुनै असर नपर्ने कुनै द्वन्द वा साम्प्रदायिक विचलनको जोखिम नरहने
🛣️ सैनामैना नगरपालिका चक्रपथ / रिङ्गरोड भित्र पर्ने ४० / ५० फिट चौडा बाटो पहुँच
💧 पानीको राम्रो सुविधा नजिकै पानि बोरिङ हिउँद–वर्षा सबै मौसममा सुविधा सम्पन्न
🏭 उद्योग, व्यवसाय, गोदाम, हाउसिङ प्रोजेक्ट सञ्चालनका लागि अत्यन्त उपयुक्त
🏘️ वरिपरि बाक्लो बस्ती, विकासशील र लगानीका लागि उपयुक्त क्षेत्र
🔑 किन यो जग्गा किन्नु उपयुक्त छ ?
✅बढ्दो व्यावसायिक सम्भावना
✅ दीर्घकालीन लगानी का लागि सुरक्षित
✅ आवासीय, औद्योगिक तथा कमर्सियल सबै प्रयोजनमा प्रयोग योग्य
📞 थप जानकारी, मूल्य र अवलोकनका लागि सम्पर्क गर्नुहोस्।
सम्पर्क - 9743970545, 9857064474
Location - https://maps.app.goo.gl/1ueSPZcZPgQJYBp97
Ramapur Kuti, Rupandehi, Sainamaina
83.301151
27.714691