Rupandehi district, Devdaha Municipality Ward No. 9, Ghodaaha Sangam Path, located about 500 meters from the East-West Highway, a 2 storey house built on 10 dhur land is for urgent sale. The property is situated in a peaceful and beautiful environment, in the middle of the Pahadi community settlement, and near Kotiyamai Temple.
The house is about 1 km from Devdaha Adarsha Multiple Campus and approximately 15 km from Butwal, making it a convenient location for residential living.
Note: The land currently has token ownership, and the official land certificate (Pujra) is in the process after land measurement (Naapi completed).
Property Details:
Land Area: 10 Dhur (20/40 Hat)
Facing: North
Road Access: 15 ft road with drainage
Floors: 2 Storey
Rooms: 7
Kitchen: 1
Hall: 1
Toilets/Bathrooms: 2
💰 Price: NPR 82 Lakhs
Interested buyers can contact for more details and site visit.
रूपन्देही जिल्ला देवदह नगरपालिका वडा नं. ९, घोडाहा संगमपथ मा अवस्थित १० धुर जग्गामा बनेको २ तले घर बिक्रीमा रहेको छ। यो घर पूर्व–पश्चिम राजमार्गबाट करिब ५०० मिटर भित्र शान्त र सुन्दर वातावरणमा रहेको छ। घर कोटियामाई मन्दिर नजिक पहाडिया बस्तीको बीचमा अवस्थित छ।
यस घरबाट देवदह आदर्श बहुमुखी क्याम्पस करिब १ किलोमिटर टाढा रहेको छ भने बुटवल करिब १५ किलोमिटर दूरीमा पर्छ, जसले गर्दा बसोबासका लागि निकै उपयुक्त स्थान हो।
📌 नोट: जग्गा टोकन वाला हो र पुर्जा आउने प्रक्रियामा रहेको (नापी भइसकेको) जानकारी गराइन्छ।
जग्गा तथा घरको विवरण:
जग्गा क्षेत्रफल : १० धुर (२०/४० हात)
मोहडा : उत्तर
बाटो : १५ फिट (नाली सहित)
तला : २ तला
कोठा : ७ वटा
किचन : १ वटा
हल : १ वटा
शौचालय : २ वटा
💰 मूल्य : ८२ लाख मात्र
थप जानकारी तथा घर अवलोकनका लागि सम्पर्क गर्न सक्नुहुन्छ।
Rupendehi, Rupandehi, Devdaha
रु 82,00,000