रूपन्देही जिल्ला सियारी गाउँपालिका–३ मा अवस्थित आकर्षक घडेरी बिक्रीमा छ।बेलबस–बेथरी हाईवेबाट १.५ कि.मी. पश्चिम, अमुवा बाट ३ कि.मी. दक्षिण र बेथरी बाट ५ कि.मी. उत्तर पर्ने सजिलो पहुँच भएको स्थान।
कुल क्षेत्रफल २ कट्ठा १२ धुर, ७५ फिट पश्चिम मोहडा र ११५ फिट लम्बाई भएको यो घडेरीमा ३० फिट चौडा पक्की बाटो सुविधा उपलब्ध छ।
घर निर्माण, बसोबास वा भविष्यको लगानीका लागि अत्यन्त उपयुक्त।
💰 मूल्य: रु.२२ लाख (पर 1 कट्ठा)
📞 सम्पर्क (जग्गाधनी):9805467261
Belbas Bethari Higway, Rupandehi, Siyari
रु 60,00,000