घर बिक्रीमा!

Loading...

Loading...

Post Details

Dhawaha, Rupandehi, Butwal
1 weeks ago
122
796
#sb-2119
रु 1,30,00,000 Make Offer

भर्खरै बनेको घर ।
बुटवल उपमहानगरपालिका १५ ढवाहामा अवस्थित यो घर। महेन्द्र राजमार्गबाट मात्र ६०० मिटर भित्र छ।
३२ फुटे पिच बाटोमा पूर्वी मोडाको घर रहेको छ भने मोडा १८ पिछाडी ३० हातमा छ । घर २ तला बनेको छ भने भित्र बहिर नै ट्याल लगाएर आकर्षक आधुनिक डिजाईनले बनाएको छ ।
बेडरूम -: ४
किचन -: २
लिभिङ रूम -: २
ट्वाइलेट बाधरूम -: ३
सम्पर्क नम्बर -: 9861514485

Location

Dhawaha, Rupandehi, Butwal

Condition Type

New

Deal Type

Owner

Featured View all