Offer!! Offer!! Offer!!
सीप सिकौं आत्म निर्भर बनौं।
नयाँ वर्षको पावन अवसरमा तपाइहरु ब्युटी पार्लर सिक्न चाहनुहुन्छ?
New year मा नया विद्यार्थीलाई 30% विशेष छुट रहेको छ। 😉 साथै ब्युटीसियन Basic Course, Advance Course मा पनि 30% छुट रहेको छ। 😉
बिहान 10 देखि साझ 6 बजे सम्म 2-2 घण्टाको दैनिक 4 शिफ्ट रहनेछ।
यदि ब्युटी पार्लर सिक्न चाहनुहुन्छ भने, विगत 23 वर्ष देखि बुटवलमा रहेर ब्युटि पार्लर सेवा प्रदान गर्दै आएको NEW FEMINA BEAUTY PARLOUR AND TRAINING CENTER, Butwal -11, Budhanagar मा आउन सक्नुहुन्छ।
Out Country जानेहरुको लागि Special Course मा पनि Femina Beauty Parlour and Training Center ले 30% off गरेको छ। 6 months training गरिसके पछि तपाईं आफै Job गर्न सक्ने र आफ्नै पार्लर खोल्न सक्ने बनाउने छौ।
अहिले सम्म यस पार्लरबाट 3000 भन्दा बढी Beautician हरु उत्पादन भैसक्नु भएको छ। त्यसैले सिट सिमित भएको हुँदा फर्म भरी आफ्नो सिट बुक गरिहाल्न अनुरोध गर्दछौ। 
साथै Training अवधिभरी आवश्यक पर्ने सम्पुर्ण सामाग्रीहरु Training Center ले नै उपलब्ध गराउने छ।
Location : New Femina Beauty Parlour and Training Center 
Butwal -11, Budhanagar pool नजिकै दुर्गा मन्दिरको ठिक अगाडी।
Proprietor : Ambika Lamsal
Contact : 9857039961
                        
                    
                 
                
                
                    
                        
                            
                            
                            Buddhanagar, Rupandehi, Butwal
                            
                        
    
                        
                            
                            रु 30,000