"हजुर नमस्ते, मेरो एउटा घर पनि बिक्रिमा छ। ड्राइभरटोलमा ११ धुर जग्गामा ४ बर्ष पहिले बनेको २.५ तल्लाको नया डिजाइनको घर हो। यदि तपाइँले घर खोज्नुभसको छ भने सम्पर्क गर्नुहोला । स्थायी रुपमा चितवन सर्नुपर्ने भएकोले बेच्न खोजेको हो।
Banbatika Shankarnagar, Rupandehi, Tilottama