Follow Success Business Real Estate Agency rules for property listing, buyer requirements, and secure ID verification for safe transactions.
SUCCESS BUSINESS – AGENCY RULES & POLICY
Success Business मा कुनैपनि कारोबार प्रक्रिया अघि Success Business App वा Official Website मार्फत User ID Verification अनिवार्य हुनेछ।
घर, घडेरी वा अन्य सम्पत्ति बिक्री वा साटफेर (Sale or Exchange) गर्न चाहने व्यक्ति/संस्थाले Success Business मा Property Listing अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ।
Property आवश्यक भएको खण्डमा Buyer ले Requirement स्पष्ट रूपमा दिनु पर्नेछ, जस्तै:
Location
Budget Range
Area (Dhur / Sq. ft.)
Purpose (Residential / Commercial / Investment)
Timeline (Immediate / Future)
Success Business App/Website मा Listing रहेको प्रोपर्टी Direct Property Owner संग पनि Deal गर्न सकिनेछ। मध्यस्थता (Agent or Agency) Service आवश्यक परेको खण्डमा Agency Service शुल्क लाग्नेछ।
Success Business Agency मार्फत देखाइएको Property मा सबै प्रकारका Negotiation र Communication Agency मार्फत हुनेछ। प्रत्यक्ष बातचित गर्नु परेको खण्डमा Agency Officer को अनिवार्य उपस्थिति रहनेछ।
Success Business User Sign Up गर्नु भनेको यी सबै नियम तथा शर्तहरूमा स्वतः (User Agreement) सहमति जनाउनु हो।
(By using Success Business services, you agree to all agency rules and policies.)