तिलोत्तमा मणिग्राम चोकदेखि १५० मिटर पूर्वमा रहेको आकर्षक डेकोरेसन सहितको सबै सुबिधा सम्पन्न Unisex Salon बिक्रीमा। सिधा सम्पर्क नम्बर:- 9845206979 / 9827565944 मुल्य:- ३ लाख (आपसी सहमतिमा)
हाम्रो प्लटको घडेरी देखी पुरानो सडक हुदै मणिग्राम बजार मात्र 1.4 km उत्तरमा रहेको छ भने मङगलापुर चोक देखी ९०० मिटरको distance पश्चिममा रहेको छ। लोकेसन पनि एकदम मिलेको छ भने मूल्य पनि चलेको भन्दा मिलाएर पाउनुहुने छ|
मूल्य: 4.5lakh/ dhur
जग्गाको छेत्रफल: 12 dhur
जग्गाधनि सम्पर्क नम्बर: 9864579100 अन्य जानकारीको लागी दिईएको नम्बरमा Whatsapp मा मेसेज पनि गर्न सक्नुहुने छ।
तिलोत्तमा स्थित जानकिनगर मा अवस्थित 2 तल्ल घर बिक्रिमा । जम्मा जम्मि साढे 13 धुर जग्गा भयेको एक सुन्दर घर बिक्रिमा आयेको छ । घर धनि संग सिधै सम्पर्क गर्न सक्नुहुनेछ । मुल्य बसेर मिलायेर कारोबार गर्न सकिने ।
Whatsapp : 9764374891