सस्तोमा राम्रो घडेरी बिक्रिमा देबदह न. पा. भलुहीमा रहेको मेनरोडबाट कम्तिमा पनि 300 मिटर भित्र रहेको 16 धुर उत्तर मोहडा भएको आकर्षक घडेरी ऋण लागेको हुदा बिक्रिमा रहेको हुदा इच्छुकले inbox गर्नु होला दलालले कस्ट नगर्नु ल