Book our buyer service packages | Find the right property with expert support
Find the right property with expert support. We help you search, shortlist verified properties, arrange site visits, coordinate with owners, negotiate, and guide you through the buying or renting process.
यदि तपाईंलाई प्रोपर्टी खोज्न, सही प्रोपर्टी छनोट गर्न वा खरिद प्रक्रिया सहज बनाउन एजेन्सी सेवा आवश्यक छ भने, हामी तपाईंको आवश्यकताअनुसार सम्पूर्ण सहयोग प्रदान गर्छौं।
एजेन्सी सेवामा समावेश सुविधाहरू:
✔️ तपाईंको आवश्यकता अनुसार प्रोपर्टी खोजी
✔️ Shortlisted & Verified Property सुझाव
✔️ Site Visit (जग्गा/घर हेर्ने) व्यवस्था
✔️ Property Owner सँग समन्वय तथा सम्पर्क
✔️ बजार मूल्य तुलना तथा मूल्यसम्बन्धी सुझाव
✔️ Price Negotiation मा सहयोग
✔️ खरिद प्रक्रियासम्बन्धी आवश्यक मार्गदर्शन
🎯 तपाईंको आवश्यकता अनुसार सही प्रोपर्टी खोज्ने, छनोट गर्ने र खरिद प्रक्रिया सहज बनाउने हाम्रो उद्देश्य हो।



Leave a Comment