Attractive east and north-facing 20×40 hand plots for sale near purano sadak, Bhalwari, Tilottama.
तिलोत्तमा भलवारी पुरानो सडक नजिक पूर्व/उत्तर मोडा मिलेको 20×40 हातका आकर्षक प्लटहरू सुपथ मूल्यमा तुरुन्त बिक्रीमा छन्। शान्त, व्यवस्थित तथा आवासीय वातावरण भएको स्थानमा रहेको यो जग्गा घर निर्माण तथा लगानीका लागि उपयुक्त छ।
📍 स्थान: तिलोत्तमा, भलवारी (पुरानो सडक नजिक)
🧭 मोहडा: पूर्व / उत्तर
📐 साइज: 20×40 हात
💰 मूल्य: प्रति धुर रु. 1 लाख 70 हजार मात्र
थप जानकारी तथा साइट अवलोकनका लागि सम्पर्क गर्नुहोस्:
📞 9703984773
Bhalwari, Rupandehi, Tilottama
रु 17,00,000