Advertise Package of Success Business (Boost Your Properties)

Loading...

Loading...

Post Details

Rajmarg Chauraha, Rupandehi, Butwal
2 years ago
3168
7549
#sb-306
रु 3,500 Make Offer

Advertise Package of Success Business Company (Boost Your Properties)

के तपाइँ घर-घडेरी, व्यवसाय बिक्रि प्रक्रियाका लागि अनलाइन विज्ञापन सेवा चाहानुहुन्छ?
-----------------------------------------------
सम्पत्ति अनलाइन विज्ञापन परिभाषा, किन आवश्यक, ध्यान दिनुपर्ने विविध पक्षहरु।
परिभाषा :
सम्पत्ति अनलाइन विज्ञापन साखा सक्सेस बिजनेस कम्पनिको अभिन्न अङ्ग हो। कुनैपनि बिक्रि तथा भाडामा रहेका सम्पत्तिहरु अनलाइन मार्फत त्यस सम्पत्तिको सम्पूर्ण विवरण जस्तै: फोटो, भिडियो, लोकेसन, सम्पर्क विवरण तथा अन्य आवस्यक विवरणहरु Official Website, Facebook Pages, Instagram, Youtube, Twitter तथा अन्य Market Place मार्फत विज्ञापन (लिस्तिङ्ग) गरि सम्पत्ति रहेको स्थान तथा अन्य कुनैपनि स्थानहरुमा इन्टरनेट प्रयोगकर्ता हरुमाझ सुचना पुर्याउनु (प्रदान) गर्नुलाई सम्पत्ति अनलाइन विज्ञापन भन्ने बुझिन्छ।
घर, घडेरी, व्यवसाय, अफिस, होटेल तथा सवारीसाधन खरिद-बिक्रि सट्टा-पट्टा तथा भाडामा लेनदेनका लागि अनलाइन मार्फत विज्ञापन गरि इन्टरनेट प्रयोगकर्ताहरु माझ सुचना दिई कारोबार सहज र सरल गराउन विज्ञापन सेवा निकै लाभदायक रहेको छ। विज्ञापन Online Boost गरि सटीक स्थानहरुमा लक्षित ग्राहकवर्ग हरु समक्ष पुग्छ। र सम्पत्ति बिक्रि नहुदा सम्म वा भाडामा नजादा सम्म विज्ञापन जारि हुन्छ।

सम्पत्ति अनलाइन विज्ञापन सेवा किन आवश्यक ??
* सम्पत्ति सम्पूर्ण विवरण (लिस्तिङ्ग) विज्ञापनमा रहने हुदा ग्राहक वर्गहरुले अधिक जानकारी पाईसक्ने र मानसिक रूपमा तयार रहन्छ।
* सम्पत्ति विवरण बारे गलत बुझाई (Misunderstanding) भ्रम (Misguidance) नहुने।
* सटीक स्थानहरुमा ग्राहक लक्षित गरि छोटो समयमा अधिक सुचना प्रदान गर्न सकिने।
* बिक्रेता र खरिददार प्रत्यक्ष सम्पर्कमा रहने हुदा तेस्रो पक्षको आवस्यक नपर्ने र पारिश्रमिक (Commission) दिन नपर्ने हुदा कारोवार सहज हुन्छ।

प्रोपटि बजेट अनुसार तपाइलाइ जुन चाहि विकल्प उपयुक्त हुन्छ छनोट गरि बिज्ञापन गर्ने सक्नुहुनेछ ।

निशुल्क लिस्तिङ्ग (Free Listing)
विज्ञापन Listing Period का लागि शुल्क लाग्ने छैन

बिज्ञापन प्याकेज (Advertising Package)
1) General Package – 3,500/-
* बिक्री नहुदा सम्म वेवसाइटमा लिस्तिङ्ग हुन्छ।
* Online Page Facebook Instagram Messenger मार्फत एकपटक Post Boosting हुन्छ।
* विज्ञापन मार्फत 30,000 देखि 50,000 ब्याक्तिहरु माझ सूचना पुर्याउन सकिन्छ ।

2) Silver Package – 6,000/-
* बिक्री नहुदा सम्म वेवसाइटको Featured List मा बिज्ञापन हुन्छ।
* Online Page Facebook Instagram Messenger मार्फत Post Boosting हुन्छ।
* विज्ञापन मार्फत 50,000 देखि 80,000 ब्याक्तिहरु लाइ विज्ञापन पुर्याउन सकिन्छ ।

3) Golden Package – 10,000/-
* 2 महिना वेवसाइटको Top List मा र बिक्री नहुदा सम्म वेवसाइटको Featured list मा बिज्ञापन हुन्छ।
* Online Page Facebook Instagram Messenger मार्फत Post Boosting हुन्छ।
* विज्ञापन मार्फत 80,000 देखि 1,20,000 ब्याक्तिहरु लाइ सुचना पुर्याउन सकिन्छ ।
* सटीक लोकेसन प्रदान हुन्छ।

4) Diamond Package – 15,000/-
* बिक्री नहुदा सम्म वेवसाइटको Top List मा बिज्ञापन हुन्छ।
* Online Page Facebook Instagram Messenger मार्फत Post Boosting हुन्छ।
* विज्ञापन मार्फत 1,20,000 देखि 1,80,000 ब्याक्तिहरु लाइ सुचना पुर्याउन सकिन्छ।
* सटीक लोकेसन प्रदान हुन्छ।
* भिडियो सेवा साथै भिडियो Boost हुन्छ।

ध्यान दिनुपर्ने विविध पक्षहरु:
* बिज्ञापन सेवा, सम्पत्ति विवरण ग्राहकहरु समक्ष सुचना प्रदान गर्नको लागि हो। यो एक किसिमको लगानी हो। सम्पत्ति मूल्य उचित रहेमा बिक्रि प्रवल सम्भावना हुन्छ। बिक्री ग्यारेन्टी भने दिइनेछैन।
* विज्ञापन शुल्क अग्रिम भुक्तान गर्नुपर्नेछ।
* बिक्रि पश्चात कुनै सेवा शुल्क लाग्ने छैन। थप फिल्ड सेवा (एजेन्सी सेवा) लिन चाहेको खण्डमा एजेम्सी सम्झौता गर्नुपर्ने हुन्छ।
* Post Boosting मार्फत थप ग्राहकहरु माझ सम्पत्ति विज्ञापन गर्नुपरेमा 1 Week = 15,00/- थप शुल्क लाग्नेछ।

Short Link - bit.ly/adnow

Negotiable
Yes
Location

Rajmarg Chauraha, Rupandehi, Butwal

All comments


  • avatar
  • Featured View all