तिलोत्तमा स्थित जानकिनगर मा अवस्थित 2 तल्ल घर बिक्रिमा । जम्मा जम्मि साढे 13 धुर जग्गा भयेको एक सुन्दर घर बिक्रिमा आयेको छ । घर धनि संग सिधै सम्पर्क गर्न सक्नुहुनेछ । मुल्य बसेर मिलायेर कारोबार गर्न सकिने ।
Whatsapp : 9764374891
House for sale at Janakinagar Tilottama. Highway dekhi 300 meter Purba. Total jagga 13.5 dhur Purba Mohada. Aafu basera Euta sano family lai rent ma dina milne. 4 side khulla bhayeko. sidai Whatsapp ma contact garnu hola: 9764374891
भर्खरै बनेको घर ।
बुटवल उपमहानगरपालिका १५ ढवाहामा अवस्थित यो घर। महेन्द्र राजमार्गबाट मात्र ६०० मिटर भित्र छ।
३२ फुटे पिच बाटोमा पूर्वी मोडाको घर रहेको छ भने मोडा १८ पिछाडी ३० हातमा छ । घर २ तला बनेको छ भने भित्र बहिर नै ट्याल लगाएर आकर्षक आधुनिक डिजाईनले बनाएको छ ।
बेडरूम -: ४
किचन -: २
लिभिङ रूम -: २
ट्वाइलेट बाधरूम -: ३
सम्पर्क नम्बर -: 9861514485
शंकरनगर शारदा स्कुल देखि 300 mtr दक्षिण शिवमन्दिर देखी पस्चिम चर्क पथ स्थित 20/32 हात 8 धुर उत्तर मोडा मा बनेको 1.5 तला आकर्षक घर तु-बिक्रिमा। More: bit.ly/featured-list