House built on 10 dhur is On Sale at Tilottama Nayamil ,800 meter east from highway. house is located in peaceful environment. interested candidates can contact to the owner for further details.
बुटवल को तिलोत्तमा नगर पालिका वार्ड नं 2 जानकीनगर बाट 300 मिटर पुर्व 16.5 धुर मा बनेको नयाँ घर अनि सँगै जोडिएको सुन्दर बगैंचा सहित बिक्रीमा रहेकाे छ। इच्छुक व्यक्तिले तु - सम्पर्क गर्नुहोला ।
हाम्रो प्लटको घडेरी देखी पुरानो सडक हुदै मणिग्राम बजार मात्र 1.4 km उत्तरमा रहेको छ भने मङगलापुर चोक देखी ९०० मिटरको distance पश्चिममा रहेको छ। लोकेसन पनि एकदम मिलेको छ भने मूल्य पनि चलेको भन्दा मिलाएर पाउनुहुने छ|
मूल्य: 4.5lakh/ dhur
जग्गाको छेत्रफल: 12 dhur
जग्गाधनि सम्पर्क नम्बर: 9864579100 अन्य जानकारीको लागी दिईएको नम्बरमा Whatsapp मा मेसेज पनि गर्न सक्नुहुने छ।