भलवारी देखी भित्र अमुवा जाने हाईवए टच बनकट्टि चोक मा शाइन रेशुङ्गा बैंक को पारि पट्टि लालपुर्जा भएको १५ धुरमा बनेको २ तला घर मासिक २०,००० घर भाडा आउने ६ वटा कोठा किचन बाथरुम भएको घर बिक्रीमा। Contact: 9819484565
मात्र मुल्य 95 लाखमा 16 धुरमा बनेको घर तु बिक्रिमा।
सुनवल 3, किर्तिपुर स्थित 27ft मोडा 110ft पिछाड 16 धुर क्षेत्रफलमा बनेको नया र आकर्षक घर तु बिक्रिमा। सम्पर्क - 9708915785