उत्तर मोहडा 30*55 9 धुर मा बनेको नगरपालिका बाट नक्शा पास भएको अगाडि नाली सहितको 20 फिट पिच रोड मा बनेको तामनगर फर्साटिकर highway नजिकै रहेको 2075 मा बनेको घर बिक्रीमा।
मात्र मुल्य 95 लाखमा 16 धुरमा बनेको घर तु बिक्रिमा।
सुनवल 3, किर्तिपुर स्थित 27ft मोडा 110ft पिछाड 16 धुर क्षेत्रफलमा बनेको नया र आकर्षक घर तु बिक्रिमा। सम्पर्क - 9708915785