२ बेड रुम २ बाथरुम १ लिभिङ रुम १ किचन । सानो परिवार को लागी उपयुक्त । २०७८ साल मा बनेको । पुर्ब पश्चिम राजमार्ग देखी ३०० मिटर उत्तर । पस्छिम मोहोडा १० धुर पुर्जा वाला जग्गा । ९७४६३७०१९५
तामनगर देखी भीत्र फर्सटिकेट बजार हुदै 1 किलोमिटर पर शुद्धोदन 5 रेहरा अवस्थित 9 धुरमा बनेको दक्षिण मोहडा घर 2 बेडरूम 1हल 1 किचेन टोइलेट बाथरुम भीत्र बिक्रीमा मुल्य 55 पुर्जामा 9 धुर फिल्डमा 11/12 धुर मूल्य 55 लाख मो: 9766269664
शंकरनगर चोक देखि 300 mt भित्र भत्काउदै गरेको गोर्खा एकेडेमी just पछाडि उत्तर साइड मा 6 धुर 20/20 दक्षिण मोडाको आकर्षक घर बिक्रिमा तल 4 कोठा टोइलेट बाठरूम,माथी टस( 2 कोठा सम्पर्क:९८१९४८४५६५
more: bit.ly/featured-list
कलिकानगरको कालिका चोक देखि पश्चिम् लालिगुरास पथ मा 21.11 धुर 20/90 पश्चिम् मोडाको आकर्षक घर बिक्रीमा आधा जग्गा मात्र पनि लिन सकिने।
सम्पर्क: 9847044960
Whatsapp: +971 54 480 3886
Landline: 071-415084
More Update: bit.ly/featured-list
21/39 Haat 10 dhur, east faced, land 43 ft road access with 2 stored commercial house is available for sale at drivertole tilottama 1km east from siddhartha highway.
तिलोत्तमा ड्राइभरटोल पुर्व 1km स्थित 43 ft बाटो मापदण्ड रहेको पुर्व मोडा 21/34 हात 10 धुरमा बनेको घर तु-बिक्रीमा।