बुटवल गोलपार्क, पुलचोक देखि मात्र 100m उत्तर स्थित चोकमै चलिरहेको मिनिमार्ट तत्लाक बिक्रिमा रहेको छ। ब्यक्तिगत कारणले पसलमा समय दिन नपाएको कारण तत्काल बिक्रि गर्नु परेको हो।
बिगत 5 वर्ष देखि सन्चालनमा आइरहेको यस मिनिमार्ट मिनिमार्ट व्यवसाय सन्चालन का लागि इच्छुक हुनुहुन्छ भने तलको नम्बरमा सिधै फोन गरि पसलधनि सङ्ग भेट्नुहोस।
एउटा परिवारको लागि बस्नको लागि सोहि स्थानमा रुम र किचनको पनि व्यवस्थ रहेको छ।
मुल्य - 9 लाख।
भाडादर रुम किचन सहित - 25,000/-
पसलधनि सम्पर्क - 9844567858
Pulchowk, Rupandehi, Butwal
रु 9,00,000