Land sale at milanchowk bhanu path 100m east from siddharth highway

Loading...

Loading...

Post Details

Milanchowk, Rupandehi, Butwal
3 weeks ago
165
1543
#sb-1731
रु 2,25,00,000 Make Offer

घडेरी बिक्रीमा (भानुपथ, मिलनचोक, बुटवल)

मिलनचोक, बुटवल नगरपालिका, रूपन्देही, सिद्धार्थ राजमार्ग बाट ५० मिटर पूर्व, दियालो फूडल्याण्ड नजिकै व्यावसायिक् तथा आवास उपयुक्त आकर्षक घडेरी बिक्रीमा !!

क्षेत्रफल:- १८ हात मोहडा, ४० हात पिछाड (लगभग ९ धुर क्षेत्रफल)
प्रति हात मूल्य: १२.५ लाख (जम्मा २ करोड २५ लाख)
🔍️ स्थान :- भानुपथ, मिलनचोक, बुटवल नगरपालिका, रूपन्देही

💁‍♂️ जग्गाको विशेषताहरुः
सिद्धार्थ राजमार्गबाट ५० मीटरको दुरीमा
दक्षिण मोहोडा
२० फिटे बाटो साथै बत्ति, पानी, टेलिफोन, इन्टरनेट आदिको सुविधा भएको
तुरुन्तै पास गर्न मिल्ने
व्यवसायिक प्रयोजन तथा आवासको निम्ति पनि उपयुक्त
सुपरमार्केट , क्याम्पस तथा हस्पिटल लगायत नजिकै भएको
शान्त, स्वच्छ र प्रदुषण रहित वातावरण ।

Negotiable
Yes
Location

Milanchowk, Rupandehi, Butwal

Featured View all