🏡 9 Dhur residential land for sale near Premnagar, Nayamill, Tilottama. Features 18/40 ft road access and is ideal for home construction or investment. Contact the landowner directly: 9867177247.
📍 तिलोत्तमा नगरपालिका, नयाँमिल प्रेमनगर नजिक 18/40 हात बाटो पहुँच भएको 9 धुर घडेरी बिक्रीमा उपलब्ध छ। शान्त, व्यवस्थित तथा आवासीय क्षेत्र भएकाले घर निर्माण तथा भविष्यको लगानीका लागि उपयुक्त स्थान।
✅ 9 धुर क्षेत्रफल
✅ 18/40 हात बाटो पहुँच
✅ घर निर्माणका लागि उपयुक्त
✅ शान्त तथा विकसित बस्ती
✅ आवश्यक सबै सुविधा नजिकै
💰 मूल्य: आपसी समझदारीमा
📞 आवश्यक तथा इच्छुक व्यक्तिले सिधै जग्गाधनीसँग सम्पर्क गर्नुहोस्:
9867177247
Premnagar, Rupandehi, Tilottama
रु 45,00,000