Minimart for sale at Pulchowk Golpark Butwal

Loading...

Loading...

Post Details

Pulchowk, Rupandehi, Butwal
12 months ago
751
2380
#sb-4389
रु 9,00,000 Make Offer

बुटवल गोलपार्क, पुलचोक देखि मात्र 100m उत्तर स्थित चोकमै चलिरहेको मिनिमार्ट तत्लाक बिक्रिमा रहेको छ। ब्यक्तिगत कारणले पसलमा समय दिन नपाएको कारण तत्काल बिक्रि गर्नु परेको हो।

बिगत 5 वर्ष देखि सन्चालनमा आइरहेको यस मिनिमार्ट मिनिमार्ट व्यवसाय सन्चालन का लागि इच्छुक हुनुहुन्छ भने तलको नम्बरमा सिधै फोन गरि पसलधनि सङ्ग भेट्नुहोस।

एउटा परिवारको लागि बस्नको लागि सोहि स्थानमा रुम र किचनको पनि व्यवस्थ रहेको छ।

मुल्य - 9 लाख।
भाडादर रुम किचन सहित - 25,000/-
पसलधनि सम्पर्क - 9844567858

Negotiable
Yes
Location

Pulchowk, Rupandehi, Butwal

Featured View all