Plot for sale at Sainamaina Sarauli

Loading...

Loading...

Post Details

Sarauli, Rupandehi, Sainamaina
18 hours ago
10
21
#sb-7518
रु 50,00,000 Make Offer

सैनामैना सरौलि स्थित पुर्व पस्चिम राजमार्ग सँगै सतेको प्लट मा आकर्षक घडेरि हरु धमाधम बुकिङ खुल्ला भैसको छ।

सरौलि गुरु गणेश पेट्रोल पम्प को ठिक अगाडि 24 ft बाटो मापदन्दमा 40 देखि 45 पिछाड रहेको आवश्कता अनुसा मोडा लिन सकिने उत्तर/दक्षिण, पुर्व/पस्चिम मोडा रहेको तत्काल घर बनाएर बस्न/व्यवसाय गर्न सकिने आकर्षक घडेरि हरु उपलब्ध रहेको छ।

आवश्यक इच्छुक व्यक्तिले घडेरि सम्बन्धि थप जानकारी तथा घडेरि हेर्नको लागि सिधा जग्गाधनि सँग सम्पर्क गर्न सक्नुहुन्छ।

मुल्य - प्रति हात 2 लाख 70 हजार मात्र।

सम्पर्क - 9857012053, 9857043366

धन्यवाद।।।

Negotiable
Yes
Location

Sarauli, Rupandehi, Sainamaina

Longitude

83.3589621

Latitude

27.6882706

Map View
Featured View all