Loading...

Loading...

widgets Categories
tune Add Filter
Rajmarg Chauraha, Rupandehi, Butwal
1 years ago
810
3181
#sb-327
रु 10,000 Make Offer

Success Business Pvt. Ltd. (REIT)

परिभाषा :
Real-Estate Investment Team (REIT) सक्सेस बिजनेस प्रा. लि. को एउटा मुख्य भाग हो। नेपाल सरकार, कम्पनी रजिस्ट्रार कार्यलय द्वारा स्वीकृत प्राप्त कम्पनी यस REIT COMMUNITY ले देशमा बढ्दै गइरहेको अव्यवस्थित कारोबार उतारचढाव मा तरलता (न्यूनीकरण) ल्याउन र सु-व्यवस्थित ढङ्गबाट लगानिको वातावरण सिर्जना गर्दछ।
Real-Estate Investment Team भन्नाले छोटकरीमा (Short Form) REIT सम्झनुपर्छ।

उद्देश्य :
१. देशमा बढ्दै गइरहेको महँगी र अव्यवस्थित बसोवासलाई ध्यानमा राखी निम्न आय भएका व्याक्तिहरुले समेत सु-व्यवस्थित रुपमा बसोबास गर्न उपयुक्त
आवास क्षेत्रहरूका लागि देशका विभिन्न स्थानहरुमा जग्गा खरिद वा लिजमा लिई सो जग्गाको विकास गर्न आधुनिक किसिमवाट जग्गामा डिजाइन गरि भु-वनोटको आधारमा ज्ञान प्रविधि अपनाई सर्वसाधारण समेतका लागि उपयुक्त सुबिधायुक्त आवास क्षेत्रहरु बाटो, ढल, पानी, बिजुली, टेलीफोन लाइन, वृक्षारोपण, पार्क, ग्यारेज, खेल मैदानहरु स्विमिङ पुल सहितको भौतिक सुबिधायुक्त भवनहरु निर्माण, भवन, घर, घरका फ्लाटहरु किस्ताबन्दी वा पुर्णरुपमा बिक्री वितरण गर्नुका साथै हाउजिङ कोलनीको विकास गर्ने र उपभोगकर्ताको माग बमोजिम विकसित घडेरीहरु बिक्री गर्ने।

२. कम्पनी आफैले जग्गा खरिद गरि वा लिजमा लिई आधुनिक सुबिधा सम्पन्न कमर्सियल कम्प्लेक्स, रेन्टल अपार्टमेन्ट स्टोरहरु, व्यापारिक केन्द्र आधुनिक सुचना प्रविधि केन्द्रहरू निर्माण निर्मित भवनहरुको कवलहरु, कोठाहरु तथा भवननै उचित शुल्क लिई विभिन्न कम्पनी, फर्म, संस्था, तथा व्यवसायी हरुलाई भाडा तथा लिजमा उपलब्ध गराउने व्यवसाय संचालन गर्ने ।

३. उपर्युक्त उद्धेश्यसंग सम्बन्धित रियलस्टेट र हाउजिङ्ग तथा व्यवसायी कम्पनी, व्याक्ती वा संघ संस्थाहरुसंग सहभागी भयर वा एकल रुपमा जग्गा विकास गर्ने, भवन निर्माण गर्ने ।

४. कुनैपनी सरकारी, गैर सरकारी, संघ संस्था, कम्पनी, व्याक्ती, फर्मले बोलपत्र टेन्डर आह्वान गरेकोमा वोलपत्र टेण्डर द्वारा वा सोझै सम्पर्क गरि माग बमोजिम सेवा प्रदान गर्ने

(REIT) पुजी संरचना :
अधिकृत पुजी १०,००,००,०००/- (दश करोड) हुनेछ। सो पुजी लाई प्रती कित्ता शेयर १०,००० का दरले १०,००० थान कित्ताहरुमा विभाजित गरिएको छ। तत्काल जारी पुजी रु - १,००,००,०००/- (एक करोड) हुनेछ।

कित्ता खरिद-बिक्रि वा धितो बन्धक:
- शेयर कित्ता चल सम्पत्ति सरह बिक्रि गर्न वा धितो बन्धक राख्न सकिनेछ।
कुल लगानीको ६० प्रतिशत सम्म शेयर धितो बन्धक राख्न सकिनेछ।
- १.५ प्रतिशत ब्याजदर लागु हुनेछ।

बोर्ड मेम्बर :
बोर्ड मेम्बर मा १० देखि २० जना सदस्यहरु रहनेछ।

कम्पनी प्रतीको दायित्व, प्रतिवद्धता, भुक्तानी :
- मुनाफाको १० प्रतिशत कार्यलय व्यवस्थापन, कर्मचारी तलव भत्ता, चिया कफी, स्टेसनरी, विज्ञापन, नीति नियमावली अनुरुप कर, शेयर सदस्य हरुलाइ थप सुबिधाका लागि कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ।

निति-नियम:
- यस REIT Community मा हरेक शेयर सदस्य स्वस्फूर्त सदस्यता लिइ Community तथा Company को नीति नियम भित्र रहनुपर्नेछ।
- सम्पुर्ण शेयर सदस्यमा समान हक अधिकार सुरक्षीत रहनेछ। कुनै शेयर सदस्य तथा कम्पनीलाई भर्ममा पार्ने जस्ता अनैतिक क्रियाकलाप गर्न पाइनेछैन।

Lat & Long : 27.6827731,83.44386204928969
Make this Notebook Trusted to load map: File -> Trust Notebook

All comments


  • avatar
  • Featured View all