आकर्षक घडेरि बिक्रीमा

Loading...

Loading...

Post Details

5 Number Manigram Rupandehi Tilottama, Rupandehi, Tilottama
2 weeks ago
413
1278
#sb-2101
Negotiable

तिलोत्तमा ५ मणिग्राममा ८/८ धुरको २ ओटा घडेरि बिक्रीमा
मणिग्राम चोक देखि पुर्वतर्फ शिध्दार्थराजमार्ग देखि करिब ४०० मिटरको दुरिमा तिलोत्तमा ५ को वडा कार्यलय देखि नजिकै उत्तर मोहडाका ८/८ धुरका आकर्षक घडेरि बिक्रीमा छन यदि कोहि मणिग्रममा घडेरिको खोजिमा हुनुहुन्छ भने +821059549202 मा WhatsApp मा सम्पर्क गर्नु होला। नोट: जग्गा धनि म आफै भएकोले कुनै बिचौलियाको झन्झट हुने छैन।

Negotiable
Yes
Location

5 Number Manigram Rupandehi Tilottama, Rupandehi, Tilottama

Featured View all