एकदमै मिलेको घडेरी राम्रो बस्ती र बाताबरण मा बिक्रि तथा सट्टापट्टा मा छ

Loading...

Loading...

Post Details

Pravas, Palpa, Tansen
6 days ago
38
432
#sb-2174
रु 1,000 Make Offer

लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा तथा यातायात ट्रयाल सेन्टर बासटारि बाट 30/40 मिटरको दुरिमा कालो पत्र हाइवय मा जोडिएको सबै सुबिधा भयको राम्रो भि आ पि बस्ती अनि ब्यापार ब्यबसाय गर्न मिल्ने एकदमै मिलेको 10 आना ( 18 धुर ) घडेरी सुपथ मुल्यमा बिक्री मा छ ।साथै बुटवल को 1 तले घर संग घडेरी दिएर अरु थप पैसा थपी नि कारोबार गर्न सकिन्छ ।जग्गा एकदमै राम्रो छ । एकपटक फिल्ड भिजिट गर्न सक्नु हुन्छ
what's up number 9860371470

Negotiable
Yes
Location

Pravas, Palpa, Tansen

Featured View all