हाम्रो प्लटको घडेरी देखी पुरानो सडक हुदै मणिग्राम बजार मात्र 1.4 km उत्तरमा रहेको छ भने मङगलापुर चोक देखी ९०० मिटरको distance पश्चिममा रहेको छ। लोकेसन पनि एकदम मिलेको छ भने मूल्य पनि चलेको भन्दा मिलाएर पाउनुहुने छ|
मूल्य: 4.5lakh/ dhur
जग्गाको छेत्रफल: 12 dhur
जग्गाधनि सम्पर्क नम्बर: 9864579100 अन्य जानकारीको लागी दिईएको नम्बरमा Whatsapp मा मेसेज पनि गर्न सक्नुहुने छ।
Mangalapur, Rupandehi, Tilottama