मोबाइल पसल बिक्रीमा रहेको छ

Loading...

Loading...

Post Details

Butwal-3 Golpark Pulchowk Hatbajar Jane Bato, Rupandehi, Butwal
1 years ago
539
757
#sb-2295
रु 3,50,000 Make Offer

मोबाइल पसल बिक्रीमा छ
आफ्नो घर मा पसल खोल्न लागेको हुनाले बेच्न लागेको हो
8 वर्ष देखि राम्रो संग चलेको चहलपहल भको ठाउँ
भाडा 10000 रहेको घर बेटी लाई पैसा दिनु पर्दैन
वडा को सबै काम आउने
Dishhome नेट को काम गर्न मिल्ने
फोटो स्टुडियो को काम गर्न पनि मिल्ने
अनलाइन काम पनि हुन्छ
इलेक्ट्रिक को काम पनि गर्न मिल्ने

Location

Butwal-3 Golpark Pulchowk Hatbajar Jane Bato, Rupandehi, Butwal

Featured View all