House sale at dingarnagar tilottama rupandehi

Loading...

Loading...

tune Add Filter
Dingarnagar, Rupandehi, Tilottama
1 years ago
500
4392
#sb-466
रु 85,00,000 Make Offer

२ ओटा कोठा १ बाथरूम १ लिविंग रूम १ किचेन /
माथिल्लो तल्लामा २ ओटा स्टोर अथवा रूम पनि बनाउन मिल्ने टिनले छाएको कोठाहरु /
२४सै घण्टा पानि बिजुली तथा इन्टरनेट को सुबिधा /
नजिकै स्कुल भएको हुनाले आफ्ना नानी बाबु लाई पढाउने चिन्ता पनि लिनु नपर्ने /
बुटवल भैरहवा हाइवे मा निस्किन पैदल १०-१५ मिनेट मात्र लाग्ने (बाईक मा ५ मिनेट ) /
बिस्तृत जानकारी का लागि 9864837804 मा सम्पर्क गर्नु होला /

Negotiable
Yes
Location

Dingarnagar, Rupandehi, Tilottama

All comments


  • Dinganagar kata ho sir exchange hunchha
    avatar
  • Featured View all