Attractive 10.25 Dhur 2 storey house located at prime location Drivertole Tilottama with enough parking space.
🏠 घर बिक्रीमा — तिलोत्तमा, ड्राभरटोल
तिलोत्तमा–ड्राभरटोलको प्राइम लोकेशनमा अवस्थित १०.२५ धुर क्षेत्रफलको आकर्षक घर बिक्रीमा।
घरमा पर्याप्त पार्किङ्ग स्पेस उपलब्ध छ।
भुइँतला (Ground Floor):
• २ वटा बेडरुम अट्याच बाथरुम सहित
• किचन, डाइनिङ, लिभिङ र ठूलो खुला हल
पहिलो तला (First Floor):
• २ वटा बेडरुम अट्याच बाथरुम सहित
• ठूलो टिभी हल सङै अट्याच बाथरुम
📍 स्थान: तिलोत्तमा – ड्राभरटोल, तिलोत्तमा
📞 सम्पर्क: 9867415452
🏡 परिवार बसोबास वा भाडा लगानी दुवैका लागि उपयुक्त सुन्दर घर!
Drivertole, Rupandehi, Tilottama
रु 1,30,00,000