कोटिहवा भैरहवा बुटवल हाइवेदेखी ४५० मिटर पश्चिममा टाईगर प्यालेस रिसोर्ट Five Star Hotel देखी नजिकै र अब नर्सिङ होम्स बनाउने तयारीमा रहेको जग्गाको नजिकै साइडमा २० धुरको घडेरी बिक्रीमा
२० फुट बाटो टच भएको
६७ फुट मोहोडा, ५८ फुट पिछाड
मूल्य मात्र 3.4 लाख/ धुर
NOTE: १० धुर मात्र लिनु पनि मिल्ने।
जग्गाधनी सम्पर्क नम्बर: 9864579100
यो दिइएको नम्बरमा Whatsapp मा मेसेज गर्दा पनि हुने छ।
Kotihawa, Rupandehi, Tilottama