योगिकुटी शान्तिचोक देखि 200m दक्षिण शान्तिचोक डिङ्गरनगर सेकेन्ड हाइवे स्थित 18/55 हात 12.25 धुर पुर्व मोडाको आकर्षक 4 तले व्यवसायी भवन बिक्रीमा रहेको हुदा इच्छुक व्यक्तिले तु-सम्पर्क गर्नुहोला।
भवनमा हाल सन्चालनमा रहेको व्यवसाय तथा संस्था:
पहिलो तला सुपरमार्केत, सुनचाँदी पसल, NIC Bank ATM, डान्स प्रशिक्षण केन्द्र।
दोस्रो टला NIC Bank शान्तिचोक ब्रान्च।
घरधनी - 9857026959
Shantichowk Yogikuti
83.460932
27.665341