शिद्दार्थनगर-१२, भैरहवा देवकोटा चोकबाट १०० मिटर पूर्व परासी हाइवेमै रहेको व्यवसायीक भवन बैंक, बित्तिय संस्था, ब्यवसायिक कार्यालय तथा अन्य जुनसुकै ब्यवसायका लागि अति उपयुक्त भवन भाडामा उपलब्ध छ।
भाडा: ५० (Per sq.ft)(Negotiable)
स्पेस: १४५० sq.ft Per Floor
भाडा सहमति: कम्तिमा ३ बर्ष
सम्पर्क: 9857024209/+97771576505
Parasi Highway, Rupandehi, Siddharthanagar