बुटवल-११,देबिनगर चौपारी नजिकै CCT कलेजको अगाडि १४ बर्षदेखि चलीरहेको दुध डेरि,किराना एन्ड केक सप बिक्रीमा। बस्नको लागि कोठा र किचनको व्यवस्था छ। भाडा:- १५,००० मुल्य:- आपसी सहमतिमा सम्पर्क नम्बर:- 9847039043
भल्बारी सखुवानी तिलोत्तमा हाउजीङ नजिकै चार कुना मिलेको मोबाइल आकारको बहुत राम्रो आजै घर बनाएर बस्न मिल्ने । बस्ती भएको राम्रो घडेरी मात्रै १६ लाखमा बिक्रीमा छ।
दक्षिण मोदा /20 फिटे बातो / 7.50 धुर ( साडे सात धुर )/
सम्पर्क : 9841974379 / what's app पनि छ।