आवश्यक सेवा तथा सुविधाहरुः
कम्तिमा १०/१२ वटा भन्दा धेरैवटा कोठा भएको हुनुपर्ने
पार्किङको लागि कम्पाउण्ड वा खाली ठाउँ भएको हुनुपर्ने
विजुली/पानी/टेलिफोन र इन्टरनेटको सहज सुविधा भएको हुनुपर्ने
प्रयाप्त शौचालय भएको हुनुपर्ने
पोखरा बजारको मूख्य क्षेत्रका घरहरुलाई प्राथमिकता । माथिका सुविधा भएको घर पुरै भाडामा दिन इच्छुक घरधनिहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।
थप जानकारीका लागि सम्पर्कः
९८४९८५३३८५ ह्वाट्सएपबाट पनि सम्पर्क गर्न सकिनेछ ।
हामी आफैँलाई चाहिएको हो । हामी एजेन्ट होइनौँ । धन्यवाद
Pokhara, Kaski, Pokhara