House on Rent at Devdaha Khaireni

Loading...

Loading...

tune Add Filter
Khaireni
6 months ago
775
2269
#sb-1170
Negotiable

देवदह-०५, खैरेनी बजार स्थित साना किसान मार्ग संगै रहेको १६०० Sq.ft क्षेत्रफल भएको घर गोदाम, गार्मेन्ट, कटेज, रेस्टुरेन्ट, आल्मुनियम ग्रिल तथा अन्य कुनै पनि स-साना उधोग ब्यवसाय गर्न मिल्ने आकर्षक र पार्किङ सुबिधा सहितको घर भाडामा उपलब्ध छ। आवश्यक व्यक्ति तथा संस्थाले सम्पर्क गर्नुहोला।
नोट - बिजुलि, पानी तथा पार्किङको राम्रो सुबिधा रहेको छ। परिवार सहित बस्न पनि मिल्छ।
सम्पर्क नम्बर:- 9860554545 / 9847216413

Negotiable
Yes
Location

Khaireni

Featured View all