Loading...

Loading...

widgets Categories
tune Add Filter

Comming soon !

Showing 10 results

एउटा दुईवटा हैन सयौं बाट छान्नुहोस आफ्नो रोजाइको घर घडेरी तथा सवारीसाधन हरु !!! किन्न, बेच्न तथा भाडामा लगाउन फ्री विज्ञापनका लागि सक्सेस बिजनेस डट कम मा आजै आफ्नो प्रोफाईल रजिस्ट्रार गर्नुहोस। वेबसाईट -> successbusiness.com
Butwal, rupandehi Negotiable
for buy, sell, exchange, or renting purpose
Butwal, rupandehi Negotiable
Adowk (adowk.com) is an name. but it's currently being bigger parts of success business. we have choose 'short' name for the classifyed and agency service department so, what could like you to this name, comment please.
N/A Negotiable
20% discount on adverting for under construction house sale or rent.
Butwal, rupandehi रु 6,000
के तपाइँ पनि आफ्नो घर, जग्गा, पसल, सवारी-साधन अनलाइन विज्ञापन गरि सजिलो र छिटो खरिद-बिक्री तथा भाडामा लगाउन खोज्दै हुनुहुन्छ ? यस लिङ्क मार्फत सजिलै पोस्ट गर्न सक्नुहुनेछ - bit.ly/get-starts अफीस: - राजमार्ग चौराहा, बुटवल (Taxi Parking नजिकै) विज्ञापनको लागी सम्पर्क: - 071-4375263 / 9847582134 एजेन्सी सेवा:- 9867415452
Butwal, rupandehi Negotiable
Success Business Pvt. Ltd. (REIT) परिभाषा : Real-Estate Investment Team (REIT) सक्सेस बिजनेस प्रा. लि. को एउटा मुख्य भाग हो। नेपाल सरकार, कम्पनी रजिस्ट्रार कार्यलय द्वारा स्वीकृत प्राप्त कम्पनी यस REIT COMMUNITY ले देशमा बढ्दै गइरहेको अव्यवस्थित कारोबार उतारचढाव मा तरलता (न्यूनीकरण) ल्याउन र सु-व्यवस्थित ढङ्गबाट लगानिको वातावरण सिर्जना गर्दछ। Real-Estate Investment Team भन्नाले छोटकरीमा (Short Form) REIT सम्झनुपर्छ। उद्देश्य : १. देशमा बढ्दै गइरहेको महँगी र अव्यवस्थित बसोवासलाई ध्यानमा राखी निम्न आय भएका व्याक्तिहरुले समेत सु-व्यवस्थित रुपमा बसोबास गर्न उपयुक्त आवास क्षेत्रहरूका लागि देशका विभिन्न स्थानहरुमा जग्गा खरिद वा लिजमा लिई सो जग्गाको विकास गर्न आधुनिक किसिमवाट जग्गामा डिजाइन गरि भु-वनोटको आधारमा ज्ञान प्रविधि अपनाई सर्वसाधारण समेतका लागि उपयुक्त सुबिधायुक्त आवास क्षेत्रहरु बाटो, ढल, पानी, बिजुली, टेलीफोन लाइन, वृक्षारोपण, पार्क, ग्यारेज, खेल मैदानहरु स्विमिङ पुल सहितको भौतिक सुबिधायुक्त भवनहरु निर्माण, भवन, घर, घरका फ्लाटहरु किस्ताबन्दी वा पुर्णरुपमा बिक्री वितरण गर्नुका साथै हाउजिङ कोलनीको विकास गर्ने र उपभोगकर्ताको माग बमोजिम विकसित घडेरीहरु बिक्री गर्ने। २. कम्पनी आफैले जग्गा खरिद गरि वा लिजमा लिई आधुनिक सुबिधा सम्पन्न कमर्सियल कम्प्लेक्स, रेन्टल अपार्टमेन्ट स्टोरहरु, व्यापारिक केन्द्र आधुनिक सुचना प्रविधि केन्द्रहरू निर्माण निर्मित भवनहरुको कवलहरु, कोठाहरु तथा भवननै उचित शुल्क लिई विभिन्न कम्पनी, फर्म, संस्था, तथा व्यवसायी हरुलाई भाडा तथा लिजमा उपलब्ध गराउने व्यवसाय संचालन गर्ने । ३. उपर्युक्त उद्धेश्यसंग सम्बन्धित रियलस्टेट र हाउजिङ्ग तथा व्यवसायी कम्पनी, व्याक्ती वा संघ संस्थाहरुसंग सहभागी भयर वा एकल रुपमा जग्गा विकास गर्ने, भवन निर्माण गर्ने । ४. कुनैपनी सरकारी, गैर सरकारी, संघ संस्था, कम्पनी, व्याक्ती, फर्मले बोलपत्र टेन्डर आह्वान गरेकोमा वोलपत्र टेण्डर द्वारा वा सोझै सम्पर्क गरि माग बमोजिम सेवा प्रदान गर्ने (REIT) पुजी संरचना : अधिकृत पुजी १०,००,००,०००/- (दश करोड) हुनेछ। सो पुजी लाई प्रती कित्ता शेयर १०,००० का दरले १०,००० थान कित्ताहरुमा विभाजित गरिएको छ। तत्काल जारी पुजी रु - १,००,००,०००/- (एक करोड) हुनेछ। कित्ता खरिद-बिक्रि वा धितो बन्धक: - शेयर कित्ता चल सम्पत्ति सरह बिक्रि गर्न वा धितो बन्धक राख्न सकिनेछ। कुल लगानीको ६० प्रतिशत सम्म शेयर धितो बन्धक राख्न सकिनेछ। - १.५ प्रतिशत ब्याजदर लागु हुनेछ। बोर्ड मेम्बर : बोर्ड मेम्बर मा १० देखि २० जना सदस्यहरु रहनेछ। कम्पनी प्रतीको दायित्व, प्रतिवद्धता, भुक्तानी : - मुनाफाको १० प्रतिशत कार्यलय व्यवस्थापन, कर्मचारी तलव भत्ता, चिया कफी, स्टेसनरी, विज्ञापन, नीति नियमावली अनुरुप कर, शेयर सदस्य हरुलाइ थप सुबिधाका लागि कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ। निति-नियम: - यस REIT Community मा हरेक शेयर सदस्य स्वस्फूर्त सदस्यता लिइ Community तथा Company को नीति नियम भित्र रहनुपर्नेछ। - सम्पुर्ण शेयर सदस्यमा समान हक अधिकार सुरक्षीत रहनेछ। कुनै शेयर सदस्य तथा कम्पनीलाई भर्ममा पार्ने जस्ता अनैतिक क्रियाकलाप गर्न पाइनेछैन।
Butwal, rupandehi रु 10,000
के तपाइँ घर-घडेरी, व्यवसाय बिक्रि प्रक्रियाका लागि अनलाइन विज्ञापन सेवा चाहानुहुन्छ? ----------------------------------------------- सम्पत्ति अनलाइन विज्ञापन परिभाषा, किन आवश्यक, ध्यान दिनुपर्ने विविध पक्षहरु। परिभाषा : सम्पत्ति अनलाइन विज्ञापन साखा सक्सेस बिजनेस कम्पनिको अभिन्न अङ्ग हो। कुनैपनि बिक्रि तथा भाडामा रहेका सम्पत्तिहरु अनलाइन मार्फत त्यस सम्पत्तिको सम्पूर्ण विवरण जस्तै: फोटो, भिडियो, लोकेसन, सम्पर्क विवरण तथा अन्य आवस्यक विवरणहरु Official Website, Facebook Pages, Instagram, Youtube, Twitter तथा अन्य Market Place मार्फत विज्ञापन (लिस्तिङ्ग) गरि सम्पत्ति रहेको स्थान तथा अन्य कुनैपनि स्थानहरुमा इन्टरनेट प्रयोगकर्ता हरुमाझ सुचना पुर्याउनु (प्रदान) गर्नुलाई सम्पत्ति अनलाइन विज्ञापन भन्ने बुझिन्छ। घर, घडेरी, व्यवसाय, अफिस, होटेल तथा सवारीसाधन खरिद-बिक्रि सट्टा-पट्टा तथा भाडामा लेनदेनका लागि अनलाइन मार्फत विज्ञापन गरि इन्टरनेट प्रयोगकर्ताहरु माझ सुचना दिई कारोबार सहज र सरल गराउन विज्ञापन सेवा निकै लाभदायक रहेको छ। विज्ञापन Online Promote गरि सटीक स्थानहरुमा लक्षित ग्राहकवर्ग हरु समक्ष पुग्छ। र सम्पत्ति बिक्रि नहुदा सम्म वा भाडामा नजादा सम्म विज्ञापन जारि रहनेछ | सम्पत्ति अनलाइन विज्ञापन सेवा किन आवश्यक ?? * सम्पत्ति सम्पूर्ण विवरण (लिस्तिङ्ग) विज्ञापनमा रहने हुदा ग्राहक वर्गहरुले अधिक जानकारी पाईसक्ने र मानसिक रूपमा तयार रहन्छ। * सम्पत्ति विवरण बारे गलत बुझाई (Misunderstanding) भ्रम (Misguidance) नहुने। * सटीक स्थानहरुमा ग्राहक लक्षित गरि छोटो समयमा अधिक सुचना प्रदान गर्न सकिने। * बिक्रेता र खरिददार प्रत्यक्ष सम्पर्कमा रहने हुदा तेस्रो पक्षको आवस्य नपर्ने र पारिश्रमिक (Commission) दिन नपर्ने हुदा कारोवार सहज हुन्छ। प्रोपटि बजेट अनुसार तपाइलाइ जुन चाहि विकल्प उपयुक्त हुन्छ छनोट गरि बिज्ञापन गर्ने सक्नुहुनेछ । बिज्ञापन प्याकेज : 1) General Package – 3,500/- * बिक्री नहुदा सम्म वेवसाइटको General List मा बिज्ञापन हुन्छ। * Online Page Facebook Instagram Messenger मार्फत एकपटक Post Boosting हुन्छ। * विज्ञापन मार्फत 30,000 देखि 50,000 ब्याक्तिहरु माझ सूचना पुर्याउन सकिन्छ । 2) Silver Package – 6,000/- * बिक्री नहुदा सम्म वेवसाइटको Featured List मा बिज्ञापन हुन्छ। * Online Page Facebook Instagram Messenger मार्फत दुई पटक Post Boosting हुन्छ। * विज्ञापन मार्फत 50,000 देखि 80,000 ब्याक्तिहरु लाइ विज्ञापन पुर्याउन सकिन्छ । 3) Golden Package – 10,000/- * 2 महिना वेवसाइटको Top List मा र बिक्री नहुदा सम्म वेवसाइटको Featured list मा बिज्ञापन हुन्छ। * Online Page Facebook Instagram Messenger मार्फत तिन पटक Post Boosting हुन्छ। * विज्ञापन मार्फत 80,000 देखि 1,20,000 ब्याक्तिहरु लाइ सुचना पुर्याउन सकिन्छ । * सटीक लोकेसन प्रदान हुन्छ। 4) Diamond Package – 15,000/- * बिक्री नहुदा सम्म वेवसाइटको Top List मा बिज्ञापन हुन्छ। * Online Page Facebook Instagram Messenger मार्फत चार पटक Post Boosting हुन्छ। * विज्ञापन मार्फत 1,20,000 देखि 1,80,000 ब्याक्तिहरु लाइ सुचना पुर्याउन सकिन्छ। * सटीक लोकेसन प्रदान हुन्छ। * भिडियो सेवा साथै भिडियो Boost हुन्छ। ध्यान दिनुपर्ने विविध पक्षहरु: * बिज्ञापन सेवा, सम्पत्ति विवरण ग्राहकहरु समक्ष सुचना प्रदान गर्नको लागि हो। यो एक किसिमको लगानी हो। सम्पत्ति मूल्य उचित रहेमा बिक्रि प्रवल सम्भावना हुन्छ। बिक्री ग्यारेन्टी भने दिइनेछैन। * विज्ञापन शुल्क अग्रिम भुक्तान गर्नुपर्नेछ। * बिक्रि पश्चात कुनै सेवा शुल्क लाग्ने छैन। थप फिल्ड सेवा (एजेन्सी सेवा) लिन चाहेको खण्डमा एजेम्सी सम्झौता गर्नुपर्ने हुन्छ। * Post Boosting मार्फत थप ग्राहकहरु माझ सम्पत्ति विज्ञापन गर्नुपरेमा 1 Week = 15,00/- थप शुल्क लाग्नेछ।
Butwal, rupandehi रु 6,000
के तपाइँपनि आफ्नो प्रोपर्टी अनलाइन विज्ञापन गरि सजिलै खरिद-बिक्री तथा भाडामा लगाउन चाहनुहुन्छ? successbusiness.com मा सजिलै निशुल्क पोस्ट गरि समयमै बिक्रि तथा भाडामा लगाउनुहोस।
Butwal, rupandehi Negotiable
खरिद - बिक्रि भाडामा लेनदेन जागिर सम्बन्धि सुचना व्यवसाय प्रवर्ढन सम्पुर्ण सुबिधा अब एकै ठाउ बाट।
Butwal, rupandehi Negotiable
Loading...