Loading...

Loading...

widgets Categories
tune Add Filter

Showing 45 results

Arjun ManSainju
Arjun ManSainju
1 weeks ago
1713
व्यापारिक केन्द्र बुटवल चौराहा कालिकानगर सिद्धार्थ राजमार्ग स्थित 3 तले व्यवसायीक भवन (Commerial Building) भाडामा रहेको छ। प्रशस्त पार्किङ्ग सुविधा, 3 Face Line, 415 Volts 50 KW 50 Hz Power जेनेरेटर, Accessible Road, खुल्ला स्पेस रहेको ब्यापारिक केन्द्रमा निम्न व्यवसायहरु का लागि उपयुक्त रहेको छ। जस्तै: बैन्क, सहकारी, होटेल, क्याफे Launge Bar, हस्पिटल, पोलिक्लिनिक, Nursing Home, Banquet etc. इच्छुक व्यवसायीले सिधै Property Owner सङ्ग सम्पर्क गरि थप कुराकानी गर्न सक्नुहुनेछ। धन्यवाद।। सम्पर्क नम्बर:- +977 985-7025333
Butwal, Rupandehi Negotiable
Comment
Share
Save
Narayan GAUTAM
Narayan GAUTAM
1 months ago
69
Tilottama, Rupandehi रु 40,00,000
Comment
Share
Save
Pradip Subedi
Pradip Subedi
2 months ago
1339
तिलोत्तमा -०२, सीता राइस मिल विशाल पेट्रोल पम्प नजिकै देवकोटा पथमा रहेको घर भाडामा आवश्यकता अनुसार फल्याट र कोठाहरु पनि उपलब्ध गराइनेछ। भाडा:- आपसी सहमतिमा सम्पर्क नम्बर:- 9847473841
Tilottama, Rupandehi Negotiable
Comment
Share
Save
Ravi KumarRauniyar
Ravi KumarRauniyar
2 months ago
1454
शिद्दार्थनगर-१२, भैरहवा देवकोटा चोकबाट १०० मिटर पूर्व परासी हाइवेमै रहेको व्यवसायीक भवन बैंक, बित्तिय संस्था, ब्यवसायिक कार्यालय तथा अन्य जुनसुकै ब्यवसायका लागि अति उपयुक्त भवन भाडामा उपलब्ध छ। भाडा: ५० (Per sq.ft)(Negotiable) स्पेस: १४५० sq.ft Per Floor भाडा सहमति: कम्तिमा ३ बर्ष सम्पर्क: 9857024209/+97771576505
Siddharthanagar, Rupandehi Negotiable
Comment
Share
Save
Laxman Panthi
Laxman Panthi
2 months ago
20899
कपिलवस्तु बाणगङ्गा जितपुर ४ नम्बर चोकदेखी ५० मिटर भित्र रहेको १७०० sq.ft बराबरको घर जुनसुकै अफिस प्रयोजनको लागी भाडामा उपलब्ध छ। भाडा:- आपसी सहमतिमा सम्पर्क नम्बर:- 9766500909 / 9766500905
, Kapilbastu Negotiable
Comment
Share
Save
Krishna Ghimire
Krishna Ghimire
4 months ago
1848
तिलोत्तमा-०३, जानकीनगर चोकदेखि पश्चिम लुम्बिनी दुध डेरी नजिकै रहेको अत्याधुनिक ४ तले भवन पार्किङ सुबिधा सहित१ वटा सटर र 2200 Sq ft बराबरको २ वटा तला बैंक, सहकारी, बिमा कम्पनी, सरकारि तथा गैर सरकारी कार्यालय साथै अन्य अफिसको लागि अति उपकुक्त आवश्यक व्यक्ति तथा संस्थाले सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर:- 9869407787 भाडा: आपसी सहमतीमा
Tilottama, Rupandehi Negotiable
Comment
Share
Save
Raju Bhandari
Raju Bhandari
4 months ago
1699
देवदह-०५, खैरेनी बजार स्थित साना किसान मार्ग संगै रहेको १६०० Sq.ft क्षेत्रफल भएको घर गोदाम, गार्मेन्ट, कटेज, रेस्टुरेन्ट, आल्मुनियम ग्रिल तथा अन्य कुनै पनि स-साना उधोग ब्यवसाय गर्न मिल्ने आकर्षक र पार्किङ सुबिधा सहितको घर भाडामा उपलब्ध छ। आवश्यक व्यक्ति तथा संस्थाले सम्पर्क गर्नुहोला। नोट - बिजुलि, पानी तथा पार्किङको राम्रो सुबिधा रहेको छ। परिवार सहित बस्न पनि मिल्छ। सम्पर्क नम्बर:- 9860554545 / 9847216413
Devdaha, Rupandehi Negotiable
Comment
Share
Save
Narayan Khadka
Narayan Khadka
4 months ago
1211
सैनामैना-०८, बुद्धनगर भन्दा थोरै अगाडी हाइवेमै जुनसुकै अफीस प्रयोजनको लागी अती उपयुक्त फल्याट र सटर भाडामा उपलब्ध छन। भाडा: आपसी सहमतीमा सम्पर्क नम्बर: 9822786913 / 9817487100
Sainamaina, Rupandehi Negotiable
Comment
Share
Save
Khemraj Pandey
Khemraj Pandey
4 months ago
1325
तिलोत्तमा मणिग्राम चोकदेखी पश्चिम १२ नम्बर डेढ लाख घर नगरपालीका भवन र कुन्जलापुर पार्क नजीकै ३० धुरमा बनेको २.५ तले भवन सरकारी कार्यालय,मन्टेश्वरी, बिजनेस हाउस, ट्रेनिङ्ग हाउस, प्रोजेक्ट, हिलिङ सेन्टर सबैको लागी अती उपयुक्त ५८०० Sq.ft मा बनेको पार्किङ्ग लगायत सबै सुबिधा सम्पन्न घर भाडामा उपलब्ध छ। भाडा: आपसी सहमतीमा सम्पर्क: 9857840710 / 9857075945
Tilottama, Rupandehi Negotiable
Comment
Share
Save
Hemnath Gyawali
Hemnath Gyawali
5 months ago
1019
Keshar Marg2, Mahajan Path2
Tilottama, Rupandehi Negotiable
Comment
Share
Save
Loading...