बुटवल बेलबास सान्तीचोक त्रिबेणी पथमा पार्किङ्ग सुबिधा भवन सरकारी तथा गैर सरकारी संघ संस्था साथै अन्य जुनसुकै अफिस प्रयोजनको लागी भाडामा उपलब्ध छ। घरधनीको सम्पर्क नम्बर:- 9817423325 भाडा:- आपसी सहमतिमा
तिलोत्तमा नगरपालिकाको ड्राइभर टोल चोकबाट पुर्ब 600 मिटर भित्र शिवपुर जानी बाटो हिमचुली पथ मा पश्चिम मोहोडा भएको 15.75धुर 24/75 भएको 20 फुटे बाटो मा रहेको 2.5 तलाको घर बिक्रीमा
कार तथा बाइक पार्किङ भएकोGrounds ma 4 wata room 2 toilet bathroom,Middle ma 2 room 1 hall agadi baranda,Top ma 2 room 1 kitchen toilet bathroom baranda
बाटोः २० फुटे पक्की बाटो, २०७५ सालमा बनेको
सम्पर्क :9857059140
more:bit.ly/featured-List
मखनटोल तानसेन पाल्पा दरबार म्युजियम नजिकै (Building) भवन भाडामा उपलब्ध।
हरेक फ्लोरमा 2500sq ft स्पेस सहित 3 फ्लोर रहेको छ।
700 sq ft ग्राउन्ड प्लोरमा स्पेस छ भने 200sq ft वेसमेन्त रहेको छ।
Suitable for:
Hotel, Hotel training institutes, Nursing Home, Hostels, Office, Banks, Insurance, Corporate, NGOS/INGOS
Property featured:
Each floor 11 Furnished Rooms (TV, Beds, Furniture)
Each floor 11 Attached Bathrooms
Top floor with full fledged kitchen and rooftop
Solar water Heating System with Generator (Power)
Amenities:
All other accessories of hotel housekeeping, furniture, restaurants, and kitchen (equipment and utensils) are also available.
For more details:
Dakshina Singh Thakuri: +977 9849327839
Shyam KC: +977 9847101775
Telephone: 01-4412406
(Sun-Fri 10 am-6pm)
Email: info@safnepal.com
#Building_for_rent #makhantole #tansen_palpa #palpa_durbar_museum #successbusiness #realestate
व्यापारिक केन्द्र बुटवल चौराहा कालिकानगर सिद्धार्थ राजमार्ग स्थित 3 तले व्यवसायीक भवन (Commerial Building) भाडामा रहेको छ। प्रशस्त पार्किङ्ग सुविधा, 3 Face Line, 415 Volts 50 KW 50 Hz Power जेनेरेटर, Accessible Road, खुल्ला स्पेस रहेको ब्यापारिक केन्द्रमा निम्न व्यवसायहरु का लागि उपयुक्त रहेको छ। जस्तै: बैन्क, सहकारी, होटेल, क्याफे Launge Bar, हस्पिटल, पोलिक्लिनिक, Nursing Home, Banquet etc. इच्छुक व्यवसायीले सिधै Property Owner सङ्ग सम्पर्क गरि थप कुराकानी गर्न सक्नुहुनेछ। धन्यवाद।।
सम्पर्क नम्बर:- +977 985-7025333
शिद्दार्थनगर-१२, भैरहवा देवकोटा चोकबाट १०० मिटर पूर्व परासी हाइवेमै रहेको व्यवसायीक भवन बैंक, बित्तिय संस्था, ब्यवसायिक कार्यालय तथा अन्य जुनसुकै ब्यवसायका लागि अति उपयुक्त भवन भाडामा उपलब्ध छ।
भाडा: ५० (Per sq.ft)(Negotiable)
स्पेस: १४५० sq.ft Per Floor
भाडा सहमति: कम्तिमा ३ बर्ष
सम्पर्क: 9857024209/+97771576505